बङ्गलादेशका भावी प्रधानमन्त्री रहमान र सांसदहरूले लिए शपथ
khabarhub.com
. २ घण्टा अघि
एजेन्सी– बङ्गलादेशका भावी प्रधानमन्त्री तारिक रहमान र सांसदहरूले मंगलबार संसद्को शपथ लिएका छन् । उनीहरु सन् २०२४ को घातक विद्रोह पछि पहिलो पटक निर्वाचित प्रतिनिधि हुन ।
Comment
Liked by: