वन र ऊर्जा मन्त्रालयबीच समन्वयात्मक बैठक, प्रक्रियागत जटिलता हटाउनेबारे छलफल
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ- वन तथा वातावरण मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबीच आज (मंगलबार) समन्वय बैठक सम्पन्न भएको छ। बैठक वनमन्त्री माधवप्रसाद चौलागाईँ र ऊर्जामन्त्री अनिलकुमार सिन्हासहितको दुवै म...
Comment
Liked by: