जेनजी विद्रोहको सन्देशः लगानीकर्ताको आत्मविश्वास गुम्नु भौतिक क्षतिभन्दा ठूलो समस्या हो
clickmandu.com
. २ घण्टा अघि
भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनले निजी क्षेत्रका विभिन्न तहमा फरक–फरक किसिमको प्रभाव पारेको छ । बैंक तथा बिमा क्षेत्रजस्तो तुलनात्मक रूपमा सुरक्षित मानिने क्षेत्रमा प्रत्यक्ष भौतिक क्षति नदेखिए...
Comment
Liked by: