पाकिस्तानको लाहोरमा रहेको विश्वविद्यालयमा संस्कृतको पठनपाठन सुरु
clickmandu.com
. २ दिन अघि
एजेन्सी । पहिलोपटक पाकिस्तानको इस्लामिक गणतन्त्रमा कक्षाकोठाहरूमा संस्कृतको पठनपाठन थालिएको छ । लाहोर युनिभर्सिटी अफ म्यानेजमेन्ट साइन्सेस (एलयूएमएस) ले यो शास्त्रीय भाषामा कोर्स सुरु गरेको छ । ती...
Comment
Liked by: