सलमान खानका बुबा सलिमको स्वास्थ्यमा समस्या‚ आईसीयूमा भर्ना
nepalnews.com
. २ घण्टा अघि
मुम्बई। पटकथा लेखक ९० वर्षीय सलिम खानलाई मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको छ। अभिनेता सलमान खानका पिता सलिमलाई उपचारका लागि अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै बीबीसी हिन्दी...
Comment
Liked by: