फ्याक्ट चेक : भीम रावल लखेटिएको भन्दै अपुष्ट भिडियो भाइरल
onlinekhabar.com
. २ घण्टा अघि
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि अछाम जिल्ला निर्वाचन क्षेत्र १ बाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार भीम रावल अछामबाट लखेटिएको भन्दै एउटा भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भएको छ ।...
Comment
Liked by: