महोत्तरीमा खाल्डोको पानीमा डुबेर बालकको मृत्यु
onlinekhabar.com
. ३ घण्टा अघि
५ फागुन, महोत्तरी । महोत्तरीमा खाल्डोमा जमेको पानीमा डुबेर एक जना बालकको मृत्यु भएको छ द। मृत्यु हुनेमा मनराशिसवा नगरपालिका-९ बथनाहाका ४ वर्षीय अमनकुमार साह रहेका छन् । आफ्नै घर पछाडि रहेको खाल्ड...
Comment
Liked by: