धारिलो हतियार देखाएर मोटरसाइकल लुटपाट गरेको आरोपमा २ जना पक्राउ
lokaantar.com
. २ घण्टा अघि
धारिलो हतियार देखाएर मोटरसाइकल लुटपाट गरेको आरोपमा प्रहरीले २ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप घर भइ काठमाडौंको नागार्जुन नगरपालिका ३ ठूलोभऱ्याङ बस्ने १९ वर्षीय अनिस सोनाम र रसुवाको धुन...
Comment
Liked by: