रास्वपाका उपसभापति एवं काठमाडौं-९ उम्मेदवार डीपी अर्यालले सार्वजनिक गरे चुनावी वाचापत्र
barnanmedia.com
. २ घण्टा अघि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं काठमाडौं-९ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डोलप्रसाद अर्याल (डीपी) ले आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका छन् । ‘तपाईंको एक मत, विश्वासको सार...
Comment
Liked by: