क्रोम ब्राउजरमार्फत एन्ड्रोइड, आईफोन, म्याक र पीसी सबै डिभाइसमा यसरी सिङ्क गर्न सकिन्छ पासकी
techpana.com
. २ घण्टा अघि
काठमाडौँ । आजको डिजिटल युगमा पासकीलाई पासवर्डको सुरक्षित र सुविधाजनक विकल्पको रूपमा हेरिएको छ । यद्यपि, फरक-फरक उपकरण र ब्राउजरमा यसलाई सिङ्क (एकसाथ मिलाउनु) गर्नु अझै पनि चुनौतीपूर्ण कार्य हो ।
Comment
Liked by: