निर्वाचन लक्षित अभियानमा वाईसिएल सुनकोशी सक्रिय, ३५१ युवा परिचालन गर्ने तयारी
kendrabindu.com
. ३ घण्टा अघि
सिन्धुली। आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल, सुनकोशीले ३५१ जना युवालाई परिचालन गर्ने निर्णय गरेको छ। सुनकोशी गाउँपालिकामा आयोजि...
Comment
Liked by: