एन्फा च्याम्पियनसिप : चर्च ब्वाइजाई हराउँदै संकटा सेमिफाइनलमा
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
सदरमुकाम गाईघाटस्थित थरुहट रङ्गशालामा जारी ‘एन्फा महिला च्याम्पियनसिप ०८२’को मङ्गलबारको खेलमा संकटा क्लबले सेमिफाइनलको यात्रा तय गरेको छ। चर्च व्वाईज युनाइटेड क्लबलाई ४–१ गोलले पराजित गर्दै संकटा स...
Comment
Liked by: