स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य
nepalviews.com
. २ घण्टा अघि
काठमाडौं । आईसीसी पुरूष टी-२० विश्वकपको समूह चरणअन्तर्गतको अन्तिम खेलमा नेपालले १७१ रनको लक्ष्य पाएको छ । मुम्बईस्थित ऐतिहासिक वानखेडे रंगशालामा टस हारेर ब्याटिङ थालेको स्कटल्यान्डले पूरा ओभर खेले...
Comment
Liked by: