स्कटल्यान्डले दियो नेपाललाई १७१ रनको लक्ष्य
shilapatra.com
. २ घण्टा अघि
स्कटल्यान्डले आईसीसी पुरुष टी– २० विश्वकपमा नेपालसामु १७१ रनको लक्ष्य प्रस्तुत गरेको छ । मुम्बईस्थित वनखेडे रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा विकेट गुमाउँदै...
Comment
Liked by: