टी–२० विश्वकप : सोमपालको उत्कृष्ट बलिङ, स्कटल्याण्डद्वारा नेपाललाई १७१ रनको लक्ष्य
lokaantar.com
. २ घण्टा अघि
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ समूह ‘सी’ को खेलमा स्कटल्याण्डले नेपाललाई जितका लागि १७१ रनको लक्ष्य दिएको छ। मुम्बईको वानखेडे स्टेडियममा मंगलबार टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरे...
Comment
Liked by: