'रिभ्यू' गर्दागर्दै बनाए 'मोच्ची', भाइरल भिडिओले बढाइदियो बजार
setopati.com
. ३ घण्टा अघि
'हिँड्दा हिँड्दै चप्पल चुँडिन्थ्यो, जुत्ता उक्किन्थ्यो, सोल निस्किन्थ्यो। हामी सानो छँदा फुटपाथ वा कुनै रूखमुनि बसेका मोच्चीकहाँ जान्थ्यौं। अचेल मोच्चीहरू कमै देख्न पाइन्छ,' जुनैद अहमद मियाले भने।
...
Comment
Liked by: