कोलोराडोमा सवारीसाधन ठोक्किँदा चारको मृत्यु, २९ जना घाइते
nepalviews.com
. ३ घण्टा अघि
एजेन्सी । अमेरिकी राज्य कोलोराडोमा ३० भन्दा बढी सवारीसाधन ठोक्किँदा ठूलो दुर्घटना भएको छ । यस दुर्घटनामा कम्तीमा चार जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीले दुर्घटना बिहान करिब १० बजे भएको जनाएको छ...
Comment
Liked by: