अर्घाखाँचीमा निर्वाचनमा वृद्धवृद्धा र अपांगता भएका व्यक्तिलाई गाडीकाे व्यवस्था
imagekhabar.com
. ३ बर्ष अघि
अर्घाखाँची । अर्घाखाँचीमा आइतबार हुने निर्वाचनमा मतदान केन्द्रमा पुगेर मतदान गर्नका लागि अशक्त, ७० वर्ष भन्दा माथिका वृद्धवृद्धा र अपांगता भएका व्यक्तिलाई गाडीकाे पासको व्यवस्था गरिएकाे छ ।
Comment

Liked by: