राष्ट्रिय सभागृहमा आज कांग्रेसको प्रतिज्ञापत्रमा खुला प्रश्न गर्न पाइने, गगनले उत्तर दिने
farakdhar.com
. २ घण्टा अघि
नेपाली कांग्रेसले चुनावी प्रतिज्ञा पत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर गर्ने भएको छ । हिजो जनकपुरमा सार्वजनिक प्रतिज्ञापत्रको विस्तृत जानकारी गराउँदै पार्टी सभापति गगन थापाले आज खुला प्रश्नोत्त...
Comment
Liked by: