मेची भन्सारद्वारा नौ अर्ब बयानब्बे करोड राजस्व असुली
farakdhar.com
. ३ घण्टा अघि
मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा नौ अर्ब ९२ करोड २६ लाख २७ हजार राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार उक्त अवधिमा १० अर्ब ५५...
Comment
Liked by: