अमेरिकी डलरको भाउ बढ्दा घट्यो अस्ट्रेलियन डलर र युरोको मूल्य
setopati.com
. २ घण्टा अघि
नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा तोकिए...
Comment
Liked by: