शिक्षा मन्त्रालयका लागि १ खर्ब ९७ अर्ब बजेट, लाइसेन्स परीक्षामा सबै सहभागी हुन पाउने
arthadabali.com
. २ बर्ष अघि
काठमाडौँ / सरकारले शिक्षा मन्त्रालयका लागि १ खर्ब ९७ अर्ब २९ करोड रुपैयाँ बजेट छुट्याएको छ । संघीय संसदको संयुक्त बैठकमार्फत आगामी आर्थिक वर्ष २०८०/८१को बजेट प्रस्तुत गर्दै शिक्षा, विज्ञान तथा प्रव...
Comment

Liked by: