युक्रेनलाई स्विडेनको सैन्य सहायता
nepalviews.com
. २ घण्टा अघि
काठमाडौं । स्विडेनले युक्रेनका लागि आफ्नो सैन्य सहायता प्याकेजको घोषणा गरेको छ । जसको मूल्य लगभग एक अर्ब ४० करोड अमेरिकी डलर रहेको जनाइएको छ । यसमा हवाई रक्षा, गोला बारुदका साथै कोषको ठूलो हिस्सा र...
Comment
Liked by: