नागरिक एपमार्फत कृषि, यातायात, पर्यटन र उड्डयन क्षेत्रमा पूर्वचेतावनी सेवा दिइने
techpana.com
. ३ दिन अघि
काठमाडौँ । सरकारले नागरिक एपमार्फत कृषि, यातायात, पर्यटन र उड्डयन क्षेत्रमा पूर्वचेतावनी सेवा विस्तार गर्ने भएको छ । सोमबार सार्वजनिक आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त योजना समेटिएको छ...
Comment
Liked by: