त्यो दिन साँच्चै लाग्यो अब बाटो खुल्यो!
setopati.com
. २ घण्टा अघि
हामी सानैदेखि एउटै वाक्य सुन्दै हुर्कियौँ '१२ पास गर, त्यसपछि जिन्दगी आफैँ सजिलो हुन्छ।' त्यो वाक्य हाम्रो दिमागमा यति गहिरो बस्यो कि कक्षा १२ नै जीवनको अन्तिम परीक्षा जस्तो लाग्न थाल्यो। त्यसपछि ...
Comment
Liked by: