नेपाली र भारतीय सेना सम्मिलित संयुक्त अभ्यास सम्पन्न
khabarhub.com
. १ बर्ष अघि
काठमाडौं- नेपाली सेना र भारतीय सेनाका फौज सहभागी भएका सूर्यकिरण संयुक्त अभ्यास सम्पन्न भएको छ । गत मङ्सिर ८ गतेदेखि भारतको पिथौरागढमा सञ्चालित संयुक्त तालिम अभ्यास बिहीबार समापन भएको हो ।
Comment

Liked by: