पथलैया–अमलेखगञ्ज खण्डमा ‘ओभरपास’ निर्माणको प्रस्ताव
ratopati.com
. २ दिन अघि
पर्सा। पर्सा राष्ट्रिय निकुञ्जले त्रिभुवन राजपथअन्तर्गत पथलैया–अमलेखगञ्ज सडक विस्तारका क्रममा ८ किलोमिटर दूरीमा जनावर वारपार गर्नका लागि दुई वटा ‘ओभरपास’ निर्माण गर्न सडक विभागसँग प्रस्ताव गरेको छ ...
Comment
Liked by: