बसको ठक्करबाट ९५ वर्षीय वृद्धाको मृत्यु
annapurnapost.com
. २ घण्टा अघि
गोरखा : गोरखाको दशकिलोमा यात्रुबाहक बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु भएको छ। गोरखा नगरपालिका- १२ स्थित दशकिलो बजारमा शनिबार दिउँसो बसले ठक्कर दिँदा सोही ठाउँका ९५ वर्षीय सुकमाया लामाको मृत्...
Comment
Liked by: