अब एकै ट्यापमा एआईले कुनै पनि वेबपेजकफो सारांश तयार पारिदिने, यस्तो छ प्रयोग गर्ने तरिका
techpana.com
. ३ घण्टा अघि
काठमाडौँ । अब एआईले एकै ट्यापमा कुनै पनि वेबपेजको सारांश तयार पारिदिने भएको छ । गुगलले आफ्नो लोकप्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेल जेमनाईको सहयोगमा यस्तो सुविधा ल्याएको हो ।
Comment

Liked by: