पौडीप्रतिको लगावले ८० वर्षे महिलालाई ५०० भन्दा बढी ट्रफी जितायो
bbc.com
. २२ दिन अघि
यो भारतको गुजरात राज्यको सूरतमा बस्ने ८० वर्षे महिला बकुलाबेन पटेलको कथा हो।
उनले ५८ वर्षको उमेरमा पौडी खेल्न थालेकी हुन् र त्यसप्रतिको लगावले गर्दा उनले अनेकौँ पुरस्कार जितेकी छन्।
अब ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’मा उनको ध्यान गएको छ भने उनी सिकारुहरूलाई तालिम दिन पनि चाहन्छिन्।
रूपेश सोनावाने र सागर पटेलले बनाएको भिडिओ हेर्नुहोस्।
८० वर्षे वृद्धाको पढ्ने रहर, दिइरहेकी छिन् कक्षा १२ को परीक्षा
१०२ वर्षका बेहुला, १०१ वर्षकी बेहुली
Comment
Liked by:
उस्तै समाचारहरू
पलेशाले यसरी उठाइन् ओलम्पिक टर्च (फोटो फिचर)
shilapatra.com
. १७ दिन अघि
८५० ग्राम सुनसहित त्रिभुवन विमानस्थलबाट भारतीय महिला पक्राउ
shilapatra.com
. १४ दिन अघि
Nirmala Rai claims victory in 170 km Manjushree Trail despite no prior practice
english.onlinekhabar.com
. १५ दिन अघि
एथलेटिक्समा एकैदिन ३ कीर्तिमान, आशिषले तोडे ३६ वर्षअघिको कीर्तिमान
ukeraa.com
. १५ दिन अघि