पोखरा गोल्डकप : सहारा च्याम्पियन
annapurnapost.com
. २ घण्टा अघि
पोखरा : आयोजक सहारा क्लब पोखरामा शनिबार सम्पन्न २५औं संस्करणको आहा रारा पोखरा गोल्डकपको च्याम्पियन बनेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा जावलाखेल युथ क्लबलाई २—० गोलले पराजित गर्दै सहाराले ...
Comment
Liked by: