अब ह्वाट्सएपबाट एचडी क्वालिटीका फोटो पठाउन सकिने
techpana.com
. २ बर्ष अघि
काठमाडौं । ह्वाट्सएपमार्फत अब एचडी (हाइ डेफिनेसन) क्वालिटीमा फाेटाे पठाउन सकिने भएकाे छ । बुधबार एक ब्लग लेख्दै कम्पनीले एचडी फोटो पठाउन सकिनेगरी ‘एचडी फोटोज’ फिचर सार्वजनिक गरेको हो ।
Comment

Liked by: