चीनको विद्युतीय कार बिक्री मे महिनामा ६०.२ प्रतिशतले बढ्यो
aarthiknews.com
. २ बर्ष अघि
बेइजिङ । चीनको विद्युतीय सवारी साधन (एनईभी) को बिक्री गत वर्षको मे महिनाको तुलनामा ६०.२ प्रतिशतले बढेर सात लाख १७ हजार पुगेको ुचाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्सु को तथ्याङ्कले देखाएको छ...
Comment

Liked by: