बाहिरी आलोचना र दबाब झेल्न नसक्ने खेलाडी अर्कै क्लबको हिस्सा बन्नुपर्छ- आर्टेटा
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । इङ्लिस प्रिमियर लिग उपाधिका लागि २२ वर्षदेखि प्रतिक्षारत रहेको आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले बाहिरी आलोचना र दबाब झेल्न नसक्ने खेलाडीले ‘अर्कै क्लबको हिस्सा बन्नुपर्ने’ बताएका छन्।
...
Comment
Liked by: