बेइजिङमा नेपाल अध्ययनका अग्रणी विज्ञ प्रोफेसर वाङ होङवेईको निधन
barnanmedia.com
. ६ घण्टा अघि
काठमाडौँ, २९ असोजः बेइजिङमा नेपाल अध्ययनका अग्रणी विज्ञ प्रोफेसर वाङ होङवेईको निधन भएको छ। चिनियाँ सञ्चारमाध्यमका अनुसार दक्षिण एसियाली मुद्दाका प्रख्यात विज्ञ, नेपाल अध्ययनका अग्रगामी र संस्थापक ...
Comment

Liked by: