उत्तर प्रदेशको कासगन्जमा घरभित्र एकै परिवारका पाँच जना मृत भेटिए
barnanmedia.com
. १ घण्टा अघि
उत्तर प्रदेशको कासगन्जमा घरभित्र एकै परिवारका पाँच जना मृत फेला परेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार घटना अमापुर प्रहरी थाना क्षेत्रमा भएको हो। स्थानीय सत्यवीरसहित उनको परिवारका ५ जना घरभित्रै ...
Comment
Liked by: