घट्यो पेट्रोलको भाउ
setopati.com
. १ दिन अघि
सरकारले पेट्रोलको भाउ घटाएको छ। नेपाल आयल निगमले एक विज्ञप्ति जारी गर्दै बिहीबार राति एक बजेबाट लागू हुने गरी पेट्रोलको भाउ लिटरमा दुई रूपैयाँ घटाएको जनाएको हो। डिजेल/मट्टीतेलको भाउ भने यथावत छ।
...
Comment

Liked by: