७० औँ साउथ फिल्मफेयर : अमिताभलाई पहिलो दक्षिण भारतीय अवार्ड
ratopati.com
. २ घण्टा अघि
हैदराबाद । केरलको कोच्चिमा आयोजित ७० औँ साउथ फिल्मफेयर अवार्ड्समा बलिउडका महानायक अमिताभ बच्चनले इतिहास रचेका छन्। फिल्म ‘कल्कि २८९८ एडी’ मा अश्वत्थामाको भूमिका निभाएका उनले तेलुगु विधामा उत्कृष्ट ...
Comment
Liked by: