कैलालीमा नदीमा डुबेर बालकको मृत्यु
onlinekhabar.com
. १ घण्टा अघि
३ जेठ, धनगढी । कैलालीमा नदीमा डुबेर बालकको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–१० भाकलस्थित कान्द्रा नदीमा डुबेर एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय भद्र बमका ९ वर्षीय छ...
Comment
Liked by: