पछिल्लो २४ घण्टामा दुई हजारभन्दा बढी सवारीचालक कारबाहीमा
baahrakhari.com
. ५४ मिनेट अघि
काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार २९ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा चार लाख १७ हजार राजस्व दाखिला भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अन...
Comment
Liked by: