राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान
lokaantar.com
. २ घण्टा अघि
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका सङ्घको १५१औँ महासभामा सहभागी हुन आज जेनेभा प्रस्थान गरेका छन् । टोलीमा राष्ट्रियसभाका सदस्यहरू गोपीबहादुर सार्की आछामी र मदनकुमारी शाह ...
Comment

Liked by: