बडीमालिकामा लेक लागेर तीर्थयात्रीको मृत्यु
canadanepal.com
. २ बर्ष अघि
बाजुरा - बडीमालिकाको जात्रामा गएका एक तीर्थयात्रीको लेक लागेर (अक्सिजन अभाव) मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी नगरपालिका–१ का २३ वर्षीय भरत बुढा रहेका छन् ।
Comment

Liked by: