युनिलिभर नेपालद्वारा भूकम्प प्रभावितहरुका लागि एक करोड सहयोग
reportersnepal.com
. १ बर्ष अघि
काठमाडौं, ५ मंसिर । युनिलिभर नेपाल नेपाल लिमिटेडले भूकम्प प्रभावितहरुको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैया जम्मा गरेको छ ।
Comment

Liked by: