यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
gorkhapatraonline.com
. १ घण्टा अघि
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ २० पैसा र बिक्रीदर १५२ रुपियाँ ८० पैसा निर्धारण गरिएको छ ।...
Comment
Liked by: