बाजा बजाउँदै रेशम चौधरी जेलबाट बाहिर
janaaastha.com
. २ बर्ष अघि
टीकापुर घटनामा दोषी ठहर भएपछि जन्मकैद भुक्तान गरिरहेका पूर्वसांसद रेशमलाल चौधरी रिहा भएका छन् । उनी बिहान डिल्लीबजार कारागारबाट बाहिर आएका हुन् ।
सम्बन्धित विषयहरू
Comment

Liked by: