सल्यानका विभिन्न स्थानमा आगलागी, तीन घर जलेर नष्ट
thahakhabar.com
. ३ बर्ष अघि
सल्यान : गर्मी मौसम शुरू भएसँगै सल्यानका विभिन्न वनमा डढेलो लाग्न थालेको छ। जिल्लाको कपुरकोट, छत्रेश्वरी, कुमाख गाउँपालिका र बागचौर नगरपालिकाका विभिन्न वनहरूमा डढेलो लागेको हो। वनमा लागेको डढेलोले...
Comment
Liked by: