१४ किलो सुनबारे छानबिन गर्न समिति गठन
dcnepal.com
. १ बर्ष अघि
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार राति बरामद १४ किलो सुन छानबिन गर्न भन्सार विभागले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ।
Comment

Liked by: