भ्याक्सिन लगाएका र पिसिआर रिर्पोट नेगेटिभ भएका पर्यटकलाई क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था नगर्न परिसंघको जोड
arthadabali.com
. ४ बर्ष अघि
काठमाडौँ / नेपाल उद्योग परिसंघले कोभिड–१९ विरुद्धको भ्याक्सिनको पूर्ण डोज प्राप्त गरेका र पिसिआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटकलाई क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था हटाउनुपर्नेमा जोड दिएको छ ।
...
Comment

Liked by: