धवलागिरिमा एक सातादेखि सञ्चार सुविधा अवरुद्ध
nepalnews.com
. १ घण्टा अघि
म्याग्दी। म्याग्दीकाे धवलागिरि गाउँपालिकाको केन्द्र मुनामा सञ्चार सेवा अवरुद्ध हुँदा सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ। धवलागिरि-४ मुदीमा रहेको दुरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको टावरमा विद्य...
Comment
Liked by: