महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
arthadabali.com
. १ घण्टा अघि
म्याग्दी / म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडक आज बिहानदेखि अवरुद्ध भएको छ । ढुङ्गा र माटोसहितको पहिरो खसेर ७६ किलो...
Comment
Liked by: